शानदार मःमः पसलमा ग्यास लिक भएर आगोलागी, ११ जना घाइते

काठमाडौं : काठमाडौंको कमलपोखरीस्थित शानदार मःमः पसलमा ग्यास लिक भएर आगोलागी हुँदा ११ जना घाइते भएका छन्।

विहान सवा आठ बजे ग्यास लिक भएर आगलागी हुँदा ११ जना घाइते भएको जिल्ला प्रहरी परिसर काठमाडौंका प्रवक्ता प्रहरी उपरीक्षक अपीलराज बोहराले जानकारी दिए।

Galaxy

‘ग्यास लिक भएर आगालागी भएको रहेछ,’ उनले उकेरासँग भने, ‘अहिलेसम्म ११ जना घाइते भएका छन्।’ उनका अनुसार घाइतेहरूलाई ज्ञानेश्वरको हिमाल अस्पताल र महराजगञ्जस्थित त्रिवि शिक्षण अस्पताल लगिएको छ।

कल २४ न्युजमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । FacebookInstagram मार्फत पनि हामीसँग जोडिन सक्नुहुनेछ । हाम्रो YouTube च्यानल पनि हेर्नु होला ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Pradesh
Ban karyalaya

सम्बन्धित समाचार