तेडी दुर्गा बहुउद्देश्यीय सहकारीको चौथो बार्षिक साधारण सभा सम्पन्न

डोटी : डोटीको आदर्श गाउँपालिका – ४ मा रहेको तेडी दुर्गा बहुउद्देश्यीय सहकारी संस्था लिमिटेडको साधारण सभा तथा तेस्रो अधिवेशन सम्पन्न भएको छ। बुधबार सहकारीको चौथो बार्षिक साधारण सभा सम्पन्न भएको हो ।

रमेश नेपाली अध्यक्षतामा आयोजित साधारण सभामा प्रमुख अतिथि वडाध्यक्ष खगेन्द्र राज ओझा रहेका थिए । संस्थाले यस वर्ष ४४ लाख १७ हजार ८६५ रुपैयाँको आय-व्यय विवरण प्रस्तुत गरेको थियो। सहकारीका सेयर सदस्यको संख्या १४८ पुगेको छ।

khadya

साधारण सभाको संचालक सचिव धर्मराज ओझाले गरेका थिए। साधारण सभामा पदम बिष्टको अध्यक्षतामा ७ सदस्यीय नयाँ कार्यसमिति गठन गरिएको छ।

कल २४ न्युजमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । FacebookInstagram मार्फत पनि हामीसँग जोडिन सक्नुहुनेछ । हाम्रो YouTube च्यानल पनि हेर्नु होला ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Bhetenari ADD

समबन्धित समाचार