डोटीमा जिप दुर्घटना

Call24News

डोटीः डोटीमा जिप दुर्घटना भएको छ।

जिल्लाको बडीकेदार गाउँपालिका-५ काफली खोलामा गएराति जिप दुर्घटना भएको हो। रन्तोलादेखि धनगढी आउँदै गरेको से १ च ६३७ नम्बरको जिप बसलाई साइड दिँदा दुर्घटना भएको गाडी शाहु रमेश नेपालीले बताएका छन्। गाडीमा तिन जना सवार रहेका थिए। तीनै जना सकुसल रहेका छन्। साथै गाडीको पछाडि सामाग्री रहेकोले उक्त सामाग्रीमा भने क्षति पुगेको नेपालीले जानकारी दिए।

कल २४ न्युजमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । FacebookInstagram मार्फत पनि हामीसँग जोडिन सक्नुहुनेछ । हाम्रो YouTube च्यानल पनि हेर्नु होला ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

CP
Ban karyalaya

सम्बन्धित समाचार