बैतडीमा जिप र मोटरसाइकल एकआपसमा ठोक्किदा एक जना घाइते

बैतडी : बैतडीमा जिप र मोटरसाइकल एकआपसमा ठोक्किदा एक जना घाइते भएका छन।

जिल्लाको सुर्नया गाउँपालिका–२ पनोला स्थित सतबाँझबाट लिसकिटातर्फ जांदै गरेको से ५ प ३५७८ नम्बरको मोटरसाइकल र विपरित दिशाबाट आउँदै गरेको सुदूरपश्चिम प्रदेश ०४००१ च ००२२ नम्बरको जिप एकआपसमा ठोक्किदा मोटरसाइकल चालक सुर्नया गाउँपालिका–२ का २५ वर्षीय दीपक चन्द घाइते घाइते भएका हुन्।

Galaxy

घाइतेलाई उपचारका लागि धनगढी पठाइएको प्रहरीले जनाएको छ।

कल २४ न्युजमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । FacebookInstagram मार्फत पनि हामीसँग जोडिन सक्नुहुनेछ । हाम्रो YouTube च्यानल पनि हेर्नु होला ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Pradesh
Ban karyalaya

सम्बन्धित समाचार