पुलिस जवानको नतिजा प्रकाशित

काठमाडौं : नेपाल प्रहरीमा जनपदतर्फ रिक्त रहेको प्रहरी जवान पदको अन्तिम नतिजा प्रकाशित भएको छ। आइतबार प्रहरी प्रधान कार्यालयले प्रहरी जवानको अन्तिम नजिता प्रकाशन गरेको हो। परीक्षामा यसपटक एकैपटक एक हजार ८५६ जना उत्तीर्ण भएका छन्।

साथै प्रहरी प्रधान कार्यालयले उत्तीर्ण भएकाहरूलाई सम्बन्धित प्रहरी कार्यालयबाट उपलब्ध गराईएको प्रवेश पत्र, नेपाली नागरिकताको प्रमाणपत्र तथा आफूले प्राप्त गरेको शैक्षिक योग्यताको सक्कलै प्रमाणपत्रहरू र प्रतिलिपिहरू ३-३ प्रति, पासपोर्ट साईजको फोटो ५ प्रति साथमा लिई माघ ६ गते सम्बन्धित परीक्षा केन्द्रहरूमा उपस्थित हुन भनेको छ।

Seti Hospital

कल २४ न्युजमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । FacebookInstagram मार्फत पनि हामीसँग जोडिन सक्नुहुनेछ । हाम्रो YouTube च्यानल पनि हेर्नु होला ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

समबन्धित समाचार