खैरो हेरोइनसहित कैलालीको गोदावरीबाट एक युवक पक्राउ

कञ्चनपुर : कञ्चनपुरबाट कैलालीको गोदावरीका एक युवक खैरो हेरोइनसहित पक्राउ परेका छन्।

बेलौरी नगरपालिका–८ पचुईबाट कैलालीको गोदावरी नगरपालिका–२ तेघरी बस्ने २१ वर्षीय कमल खड्का ४ दशमलव ३१ ग्राम खैरो हेरोइनसहित आइतवार पक्राउ परेका हुन्।

SHIKHAR COOL TECH

खड्कालाई इलाका प्रहरी कार्यालय बेलौरीबाट खटिएको प्रहरी टोलीले नियन्त्रणमा लिएको  हो। 

कल २४ न्युजमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । FacebookInstagram मार्फत पनि हामीसँग जोडिन सक्नुहुनेछ । हाम्रो YouTube च्यानल पनि हेर्नु होला ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

CP
Ban karyalaya

सम्बन्धित समाचार