काठमाडौँ । सुदूरपश्चिमेली देउडा गायक महेन्द्र विकको ‘साईको माया लैजा’ गित सार्वजनिक भएको छ ।
सुदूरपश्चिमेली देउडा संगित क्षेत्रमा निकै प्रख्याती कमाएका विकले झण्डै एक दशकपछि उक्त गित ल्याएका हुन् । साईको माया लैजा गितमा विकलाई पुर्णकला विसीले साथ दिएकी छिन् ।
कञ्चन फिल्मसको प्रस्तुतीमा सार्वजनिक गरिएको उक्त गितको निर्देशन भवानी रेग्मीले गरेका हुन् ।
साईको माया लैजा गितको छायांकन सुदूरपश्चिम महोत्सव प्रांगढ र हाटखोलीमा गरिएको छ । यस्तो छ भिडियोः
प्रतिक्रिया दनुहोस्