चोरी मुद्दामा फरार कञ्चनपुरका एक युवक पक्राउ

धनगढी : चोरी मुद्दामा फरार कञ्चनपुरका एक युवक पक्राउ परेका छन्।

जिल्ला अदालत कञ्चनपुरको २०७६ असार १५ गतेको फैसलाले चोरी मुद्दामा १ महिना कैद सजाय र १ हजार जरिवाना तोकिएका बेदकोट नगरपालिका–९ सुन्दरपुर बस्ने २५ पर्षीय भरतबहादुर बिष्ट पक्राउ परेका छन्।

बिष्टलाई प्रहरी चौकी सुडाबाट खटिएको प्रहरी टोलीले बुधवार उनकै घरबाट पक्राउ गरेको हो।

कल २४ न्युजमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । FacebookInstagram मार्फत पनि हामीसँग जोडिन सक्नुहुनेछ । हाम्रो YouTube च्यानल पनि हेर्नु होला ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

CP
Ban karyalaya

सम्बन्धित समाचार