लागुऔषधसहित कञ्चनपुरबाट एक जना पक्राउ

कञ्चनपुर : कञ्चनपुरमा लागुऔषधसहित एक जना पक्राउ परेका छन्। जिल्लाको भीमदत्त नगरपालिका–१० सुकासालबाट भीमदत्त–९ ब्रहम्देवका २५ वर्षीय गगनसिह पाल ९० मिलिग्राम लागुऔषधसहित पक्राउ परेका हुन्। अस्थायी प्रहरी पोष्ट सुकासालबाट खटिएको प्रहरी टोलीले लागुऔषधसहित पाललाई नियन्त्रणमा लिएको हो।

SHIKHAR COOL TECH

कल २४ न्युजमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । FacebookInstagram मार्फत पनि हामीसँग जोडिन सक्नुहुनेछ । हाम्रो YouTube च्यानल पनि हेर्नु होला ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

CP
Ban karyalaya

सम्बन्धित समाचार