चाइनिज लहसुन स्वास्थ्यका लागि खतरनाक

काठमाडौं : लहसुनमा औषधीय गुण हुने भएकाले यसलाई भान्छाको अभिन्न अंग मानिन्छ । तर अहिले बजारमा उपलब्ध भएका लहसुन हानिकारक मानिएको छ । बजारमा उपलब्ध ती लहसुनलाई हामी चाइनीज लहसुन पनि भन्छौँ । वर्षौँदेखि हामीले प्रयोग गर्दै आइरहेको यो लहसुन कसरी हानिकारक छ त ?

चाइनीज लहसुनको प्रयोगले स्वास्थ्यमा नराम्रो असर पुर्याउने जानकारी प्राप्त भएको छ । चाइनीज लहसुनको सेवनले पेट र आन्द्रा सुनिने जस्ता समस्या हुन्छ । चीनबाट आयत गरिएको यो लहसुनको खेती र भण्डारण गर्ने क्रममा सिन्थेटिक पदार्थको प्रयोग गरिन्छ, जुन स्वास्थ्यका लागि अति नै खतरनाक हुन्छ । यी पदार्थका कारण अल्सर, इन्फेक्शन जस्ता पेट सम्बन्धि रोगको खतरा बढ्छ ।

khadya

कल २४ न्युजमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । FacebookInstagram मार्फत पनि हामीसँग जोडिन सक्नुहुनेछ । हाम्रो YouTube च्यानल पनि हेर्नु होला ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

100%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Bhetenari ADD

सम्बन्धित समाचार