राष्ट्रिय परीक्षा बोर्डले कक्षा १२ को नतिजा सार्वजनिक गरेको छ।
शुक्रबार बसेको बोर्ड बैठकले नतिजा प्रकाशन गर्ने निर्णय गरेको परीक्षा नियन्त्रक जयन्ती सत्यालले जानकारी दिए।
यस पटकको परीक्षामा ४ लाख १८ हजार १ सय ७० जना परीक्षार्थी सहभागी भएका थिए। बोर्डका अनुसार सहभागी परीक्षार्थीमध्ये ६४.१३ प्रतिशत उत्तीर्ण भएका छन्।




प्रतिक्रिया दिनुहोस्