सीमामा तारजाली लगाउन १ खर्ब विनियोजन गर्न हर्क साम्पाङको माग

श्रम संस्कृति पार्टीका अध्यक्ष तथा संसदीय दलका नेता हर्क साम्पाङले रकमान्तर गरेर सीमामा तारजाली लगाउन १ खर्ब बजेट विनियोजन गर्न माग गरेका छन् ।

सोमबार प्रतिनिधिसभाको बैठकमा आगामी आर्थिक वर्षको बजेटअन्तर्गत मन्त्रालयगत छलफलमा भाग लिँदै उनले सो माग गरेका हुन् । 

‘रकमान्तर गरेर १ खर्ब रुपैँया सीमामा तारजाली लागाउनको लागि विनियोजन गरियोस् भन्न चाहन्छु । सीमा रक्षामा विदेशी सेनासँग निहत्था लडिरहनुहुने नेपालीहरूको पोषण तथा पोशाकमा बजेट विनियोजन गरियोस्,’ साम्पाङले भने । 

कल २४ न्युजमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । FacebookInstagram मार्फत पनि हामीसँग जोडिन सक्नुहुनेछ । हाम्रो YouTube च्यानल पनि हेर्नु होला ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

CP
Ban karyalaya

सम्बन्धित समाचार