प्रधानमन्त्रीको विवादित अभिव्यक्तिबारे परराष्ट्रमन्त्रीले स्पष्टीकरण दिँदै, श्रम संस्कृतिको मात्रै अवरोध

काठमाडौं । प्रधानमन्त्री बालेन्द्र शाहले आफ्नो विवादित अभिव्यक्तिबारे संसदमा आएर जवाफ दिनुपर्ने मागसहित संघर्षरत प्रतिपक्षी दलहरु लचक बनेका छन् । परराष्ट्रमन्त्री शिशिर खनालले प्रधानमन्त्रीको अभिव्यक्तिबारे स्पष्ट पार्ने भएपछि संसद वैठक सुचारु भएको छ ।

सभामुख डीपी अर्यालले खनाललाई बोल्नका लागि समय दिएका थिए । यद्यपि, उनले प्रधानमन्त्रीको तर्फबाट जवाफ दिने भनिएको छैन ।

यसमा असहमति जनाउँदै श्रम संस्कृति पार्टीका सांसदहरूले उठेर विरोध जनाइरहेका छन् । अन्य प्रतिपक्षी दलहरुले भने बसेर परराष्ट्रमन्त्रीको सम्बोधन सुनिरहेका छन् ।

कल २४ न्युजमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । FacebookInstagram मार्फत पनि हामीसँग जोडिन सक्नुहुनेछ । हाम्रो YouTube च्यानल पनि हेर्नु होला ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

CP
Ban karyalaya

सम्बन्धित समाचार