एमालेको कार्यविभाजनमा गोकुल बास्कोटाको कटाक्षः एमाले बनाउन एआइलाई सोध्नु पर्ने भयो !

काठमाडौँ । नेकपा एमालेका नेता गोकुल बास्कोटाले एमाले सचिवालयले गरेको कार्यविभाजनमा कटाक्ष गरेका छन् ।

उनले अब एमाले कसरी बन्छ भनेर एआइलाई सोध्नु पर्ने अवस्था आएको प्रतिक्रिया दिएका छन् ।

सामाजिक सञ्जालमा लेख्दै बास्कोटाले भनेका छन्, ‘एमालेको कार्यविभाजन हेर्दा यस्तो लाग्छ, सोच्ने काम हाम्रो होइन, केवल आदेश पालना गर्नु र लड्नु हो, सैनिक संगठनमा जस्तै ।’

बास्कोटाले एमालेको कार्यविभाजनमा कुनै पनि सिद्धान्तले काम नगरेको बताएका छन् ।

https://www.facebook.com/plugins/post.php?href=https%3A%2F%2Fwww.facebook.com%2Fgokulprasadbaskota%2Fposts%2Fpfbid0MdrDyjYjpCxEYE3H9EGRutqdCYjdHdXsM4VFsuCrCfqxsTyY9v2fzPrj8dALEhRGl&show_text=true&width=500

कल २४ न्युजमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । FacebookInstagram मार्फत पनि हामीसँग जोडिन सक्नुहुनेछ । हाम्रो YouTube च्यानल पनि हेर्नु होला ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

CP
Ban karyalaya

सम्बन्धित समाचार