कांग्रेसमा दलको नेता छान्ने प्रक्रिया शुरू

प्रमुख प्रतिपक्षमा रहेको दल नेपाली कांग्रेसमा संसदीय दलको नेता चयन प्रक्रिया शुरू भएको छ । 

पार्टीको तर्फबाट दलको नेता चयनका लागि निर्वाचन समिति गठन भएको छ । सहमहामन्त्री प्रकाश रसाइली स्नेहीको नेतृत्वमा समिति छ । उक्त समितिले निर्वाचन प्रक्रियालाई अघि बढाएको हो ।

समितिले केही दिनअघि तालिका सार्वजनिक गरेर ११ गते दलको नेता चयन प्रक्रियालाई पूर्णता दिने घोषणा गरेको थियो । सोही घोषणा बमोजिम दलको नेता चयनका लागि मतदाता नामावली सार्वजनिक भएको हो ।

दलको नेता चयनका लागि भोलि शुक्रबार उम्मेदवारी दर्ता र भोलि नै दिउँसो ४ बजेपश्चात् निर्वाचन गर्नेगरी कांग्रेसले कार्यतालिका बनाएको छ ।

null

कल २४ न्युजमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । FacebookInstagram मार्फत पनि हामीसँग जोडिन सक्नुहुनेछ । हाम्रो YouTube च्यानल पनि हेर्नु होला ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

CP
Ban karyalaya

सम्बन्धित समाचार