सुन-चाँदीको मूल्यमा सामान्य गिरावट, कतिमा हुँदैछ कारोबार ?

काठमाडौं : नेपाली बजारमा आज सुन र चाँदीको मूल्यमा सामान्य गिरावट आएको छ। आज सुन प्रतितोला १८ सय रुपैँयाले घटेको हो । 

यो सँगै अज छापावाला सुनको मूल्य प्रतितोला २ लाख ९८ हजार ७ सय रुपैयाँ कायम भएकाे नेपाल सुन-चाँदी व्यवसायी महासंघले जनाएको छ । हिजो सुन प्रतितोला ३ लाख ५ सय रुपैयाँमा कारोबार भएको थियो । 

यस्तै एक चाँदीको मूल्य पनि घटेको छ । आज चाँदी प्रतितोला ११० रुपैयाँले घटेको हो । यससँगै आज चाँदी ५ हजार २० रुपैयाँ कायम भएको छ । हिजो चाँदी ५ हजार १३० रुपैयाँमा कारोबार भएको थियो । 

कल २४ न्युजमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । FacebookInstagram मार्फत पनि हामीसँग जोडिन सक्नुहुनेछ । हाम्रो YouTube च्यानल पनि हेर्नु होला ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

CP
Ban karyalaya

सम्बन्धित समाचार