मन्त्रिपरिषद् बैठक आज बस्दै, प्रधानमन्त्री बालेन शाहद्वारा आह्वान

भक्तराज जोशी

काठमाडौं ।

काठमाडौंमा आज मन्त्रिपरिषद् बैठक बस्ने भएको छ।

प्रधानमन्त्री बालेन्द्र (बालेन) शाहले मध्याह्न १२ बजेका लागि बैठक बोलाएका हुन्।

बैठकमा समसामयिक राजनीतिक विषय, प्रशासनिक निर्णय तथा सरकारी कार्ययोजनाबारे छलफल हुने अपेक्षा गरिएको छ।

कल २४ न्युजमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । FacebookInstagram मार्फत पनि हामीसँग जोडिन सक्नुहुनेछ । हाम्रो YouTube च्यानल पनि हेर्नु होला ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

CP
Ban karyalaya

सम्बन्धित समाचार