सांसदलाई रातो पासपोर्ट दिनेबारे छलफल सुरु

प्रतिनिधिसभाका सदस्यहरूलाई कूटनीतिक राहदानी (रातो पासपोर्ट) उपलब्ध गराउने प्रक्रियामा देखिएका कानुनी र व्यावहारिक जटिलता हटाउन राजनीतिक दलहरूबीच छलफल सुरु भएको छ । 

संसद सचिवालयस्थित काठघर (कानुन समितिको हल)मा छलफल सुरु भएको हो । छलफलमा सभामुख डोलप्रसाद अर्यालसहित प्रतिनिधिसभामा सहभागी सबै दलका प्रमुख सचेतक तथा सचेतकहरू सहभागी छन् ।

कूटनीतिक राहदानी सिफारिस लगायतका विषयमा छलफल भइरहेको हो । 

कल २४ न्युजमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । FacebookInstagram मार्फत पनि हामीसँग जोडिन सक्नुहुनेछ । हाम्रो YouTube च्यानल पनि हेर्नु होला ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

CP
Ban karyalaya

सम्बन्धित समाचार