प्रधानमन्त्री कार्यालय पुगेर गृहमन्त्रीको राजीनामा माग्ने विद्यार्थी पक्राउ

काठमाडौं । प्रधानमन्त्री कार्यालय पुगेर गृहमन्त्री सुधन गुरुङको राजीनामा माग गर्दै गरेका नेविसंघका कार्यकर्ता पक्राउ परेका छन् ।

उनीहरुलाई प्रहरीले नियन्त्रणमा लिएको हो । नेविसंघले गृहमन्त्री गुरुङ विवादमा तानिएको भन्दै राजीनामा माग गरेको हो ।

प्रधानमन्त्री कार्यालय सिंहदरबारभित्रै प्रवेश गरेर नेविसंघका कार्यकर्ताले नाराबाजी गरेका थिए ।

कल २४ न्युजमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । FacebookInstagram मार्फत पनि हामीसँग जोडिन सक्नुहुनेछ । हाम्रो YouTube च्यानल पनि हेर्नु होला ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

CP
Ban karyalaya

सम्बन्धित समाचार