शिक्षा समिति सभापतिमा रास्वपाकी सांसद ओजस्वी शेरचन विजयी

काठमाडौँ — प्रतिनिधिसभाअन्तर्गतको शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिको सभापतिमा रास्वपा सांसद ओजस्वी शेरचन विजयी भएकी छिन् । 

एमाले सांसद गुरू बराल पनि उम्मेदवार रहेका थिए । प्रतिनिधिसभामा रास्वपाको एकल बहुमत छ । २७५ सदस्यीय प्रतिनिधिसभामा रास्वपाका १८२ सांसद छन् । यस आधारमा प्रतिनिधिसभाका सबै १० समितिमा रास्वपाको एकल बहुमत हुन्छ । रास्वपाले प्रतिनिधिसभाका १० मध्ये ९ समितिमा उम्मेदवार उठाएको छ । एक समिति भने प्रमुख प्रतिपक्षी दल कांग्रेसका लागि छोडिदिएको छ ।

कल २४ न्युजमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । FacebookInstagram मार्फत पनि हामीसँग जोडिन सक्नुहुनेछ । हाम्रो YouTube च्यानल पनि हेर्नु होला ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

CP
Ban karyalaya

सम्बन्धित समाचार