पत्रकारलाई सभामुख अर्यालले भने– मेरो गल्ती भए सुझाव दिनुहोस्, म तुरुन्तै माफी माग्न सक्छु

प्रतिनिधिसभाका सभामुख डोलप्रसाद अर्यालले संसदीय रिपोर्टिङ गर्ने पत्रकारहरूलाई आफ्ना गल्ती कमजोरीहरू औँल्याइदिन अनुरोध गरेका छन् । शुक्रबार आयोजित संसदीय रिपोर्टिङ गर्ने पत्रकारसँग अन्तरक्रिया कार्यक्रममा सभामुख अर्यालले सो अनुरोध गरेका हुन् ।

‘मेरो गल्ती भए सुझाव दिनुहोस्, म तुरुन्तै माफी माग्न सक्छु । तर, त्यस गल्तीमा नखेल्दिनुहोला’, उनले भने, ‘अहिले मलाई घाटा होला, तर कालान्तरमा संस्थालाई घाटा हुन्छ । मेरो मतलब विषय लुकाइदिनुस् भन्ने होइन, तर विषय पस्कँदा अलि विचार गर्दिनुहोला ।’

उनले सभामुख पद आफ्ना लागि नयाँ भएको र सिक्नुपर्ने कुरा धेरै बाँकी रहेको स्षप्ट पारे ।

Speaker-of-The-House-of-Representatives_-266-1776406899.jpg
Speaker-of-The-House-of-Representatives_-273-1776406895.jpg
Speaker-of-The-House-of-Representatives_-272-1776406891.jpg
Speaker-of-The-House-of-Representatives_-271-1776406887.jpg
Speaker-of-The-House-of-Representatives_-268-1776406883.jpg
Speaker-of-The-House-of-Representatives_-270-1776406880.jpg
Speaker-of-The-House-of-Representatives_-267-1776406880.jpg

कल २४ न्युजमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । FacebookInstagram मार्फत पनि हामीसँग जोडिन सक्नुहुनेछ । हाम्रो YouTube च्यानल पनि हेर्नु होला ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

CP
Ban karyalaya

सम्बन्धित समाचार