कांग्रेसको अनुशासन समिति बैठक जारी

२ वैशाख, काठमाडौं । नेपाली कांग्रेसको केन्द्रीय अनुशासन समिति बैठक सुरु भएको छ । बैठक आज बिहान ११ बजेका लागि बोलाइएको बैठक केही ढिला गरी सुरु भएको हो ।

पूर्णबहादुर खड्काले कार्यवाहक सभापतिको हैसियतमा दोस्रोपटक विज्ञप्ति जारी गरेपछि समितिले बैठक बसेको हो ।

आज बुधबार नै केन्द्रीय कार्यसम्पादन समिति बैठक पनि बस्दैछ । उक्त बैठक दिउँसो २ बजेका लागि तय भएको छ । यो बैठक पूर्वनिर्धारित हो । उक्त बैठक बस्नुअघि अनुशासन समितिको बैठक बसेको हो ।

विशेष महाधिवेशनबाट निर्वाचित भएको गगन थापाको टिमले निर्वाचन आयोगबाट आधिकारिकता पाए पनि खड्का समूहले समानान्तर गतिविधि गरिरहेको छ । यस विषयमा अनुशासन समितिको बैठकमा छलफल भइरहेको स्रोतको भनाइ छ ।

कल २४ न्युजमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । FacebookInstagram मार्फत पनि हामीसँग जोडिन सक्नुहुनेछ । हाम्रो YouTube च्यानल पनि हेर्नु होला ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

CP
Ban karyalaya

सम्बन्धित समाचार