धनगढीमा २१ वर्षीया महिलालाई करणी गरेको आरोपमा युवक पक्राउ

कैलाली : कैलालीको धनगढीमा २१ वर्षीया महिलालाई जबरजस्ती करणी गरेको आरोपमा एक युवक पक्राउ परेका छन्।

धनगढी उपमहानगरपालिका–१२ जुगेडा बी गाउँ बस्ने २४ वर्षीय राजेश बिष्टले सोहि ठाउँ बस्ने २१ वर्षीया महिलालाइ जबरजस्ती करणी गरेको भन्ने उजुरीको आधारमा मंगलबार साँझ प्रहरीले पक्राउ गरेको हो।

पक्राउ परेका बिष्टमाथी जिल्ला प्रहरी कर्यालय कैलालीमा जबरजस्ती करणी सम्बन्धि मुद्दा दर्ता गरी थप प्रकृया अघि बढाइने जिल्ला प्रहरी कार्यालय कैलालीका प्रवक्ता प्रहरी नायब उपरीक्षक (डीएसपी) कबिन्द्र सिंह बोहराले बताए।

कल २४ न्युजमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । FacebookInstagram मार्फत पनि हामीसँग जोडिन सक्नुहुनेछ । हाम्रो YouTube च्यानल पनि हेर्नु होला ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

CP
Ban karyalaya

सम्बन्धित समाचार