काठमाडौं : नेपाल प्रहरीका दुई प्रहरी नायव उपरीक्षक (डीएसपी) को प्रहरी उपरीक्षक (एसपी) मा बढुवा सिफारिस भएको छ ।डीएसपीहरु रबिन कार्की र ज्ञानेन्द्र बस्नेतको बढुवा सिफारिस भएको हो ।
उनीहरु तीन महिनाअघिको बढुवामा छुटेका थिए । नेपाल प्रहरीका दुई एसपीले हालै अवकाश पाएपछिको पदमा उनीहरुको बढुवा भएको हो ।
प्रतिक्रिया दनुहोस्