अखिल नेपाल महिला संघ धनगढीको नगर अध्यक्षमा थापामगर सर्वसम्मत चयन

धनगढी : अखिल नेपाल महिला संघ धनगढीको नगर अध्यक्षमा ल्याट्री थापामगर सर्वसम्मत चयन भएकी छन्। मंगलवार सम्पन्न भएको अखिल नेपाल महिला संघ धनगढी नगर कमिटीको दोस्रो अधिवेशनबाट थापामगरको नेतृत्वमा नयाँ कार्यसमिति चयन गरिएको हो।

संघको उपाध्यक्षमा रुपा मास्के पुन, सचिवमा रेनुका ढुंगेल, कोषाध्यक्षमा लक्ष्मी सिंह, उपसचिवमा सिता बिक र हरिना रावल चयन भएका छन् । सदस्यहरुमा सावित्री राना, ज्योती थापामगर, सरस्वती सिंह, माया चौधरी, भिमा बिक, रामदुलारी राना, सुनिता चौधरी, हाजिरी रावल, आशाकुमारी सुनार, सपना बिसी लक्ष्मी कुँवर न्यौपाने, लक्ष्मी कोली, इन्द्रा बिक र रेखा बास्तोला पनि सर्वसम्मत चयन भएका छन्।

SHIKHAR COOL TECH

मंगलबार राति अबेर सम्पन्न अनेम संघको नगर सम्मेलनको बन्दसत्रबाट नयाँ कार्य समितिको टुंगो लागेको हो। त्यसअघि तत्कालीन अध्यक्ष कन्दकला रानाको अध्यक्षतामा सम्मेलनको उद्घाटन सत्र चलेको थियो।

कल २४ न्युजमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । FacebookInstagram मार्फत पनि हामीसँग जोडिन सक्नुहुनेछ । हाम्रो YouTube च्यानल पनि हेर्नु होला ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

CP
Ban karyalaya

सम्बन्धित समाचार