कैलालीबाट एक लाखको अवैध सामान बरामद 

कैलाली : कैलालीबाट प्रहरीले एक लाख बढीको अवैध सामान बरामद गरेको छ । शनिवार जिल्लाको गोदावरी, भजनी क्षेत्रबाट १ लाख १९ हजार ३५० रुपैयाँ बराबरको अवैध सामान बरामद गरिएको हो ।

 गोदावरी नगरपालिका – ४ वनदेवी नजिक, भजनी नगरपालिका – ७ हलौना घाट र  भजनी नगरपालिका – ६ नवलपुरबाट भारतबाट भन्सार छली ल्याएका सुर्ती, गुड्खा, बिडी, सिद्रा माछा, रातो–सेतो कोरो कपडा, तौलिया, खादा, सिसाको कचौरा, कप सेट, लगायतका सामानहरू बरामद गरिएको प्रदेश प्रहरी कार्यालय धनगढीले जनाएको छ ।

कल २४ न्युजमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । FacebookInstagram मार्फत पनि हामीसँग जोडिन सक्नुहुनेछ । हाम्रो YouTube च्यानल पनि हेर्नु होला ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

CP
Ban karyalaya

सम्बन्धित समाचार