आज तोलामा १ हजार २ सयले बढ्यो सुनको मूल्य, महँगियो चाँदी पनि

काठमाडौँ : बिहीबार पनि सुनचाँदीको भाउ बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार बुधबारको तुलनामा आज सुनको भाउ तोलामा १ हजार २ सय रुपैयाँ बढेको हो । बिहीबार छापावाल सुनको मूल्य प्रतितोला १ लाख ५६ हजार ६ सय रुपैयाँ पुगेको छ ।

बुधबार भने यो मूल्य १ लाख ५५ हजार ४ सय रुपैयाँ थियो । यता, चाँदीको भाउसमेत तोलामा ५० रुपैयाँले बढेको छ । यसअघि प्रतितोला १ हजार ८ सय ३० रुपैयाँ पर्ने चाँदीलाई आज १ हजार ८ सय ५० रुपैयाँ पर्ने भएको हो । 

khadya

कल २४ न्युजमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । FacebookInstagram मार्फत पनि हामीसँग जोडिन सक्नुहुनेछ । हाम्रो YouTube च्यानल पनि हेर्नु होला ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Bhetenari ADD

समबन्धित समाचार