धनगढी । धनगढीमा एक युवक सुुत्ने कोठामा मृत भेटिएका छन् । धनगढी उपमहानगरपालिकाको शिवनगरका २५ वर्षीय प्रदीन सिंह बुधबार राति आफू सुत्ने कोठामा मृत भेटिएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।

कल २४ न्युजमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । Facebook र Instagram मार्फत पनि हामीसँग जोडिन सक्नुहुनेछ । हाम्रो YouTube च्यानल पनि हेर्नु होला ।
खुसी
दु :खी
अचम्मित
उत्साहित
आक्रोशित
प्रतिक्रिया दनुहोस्