धनगढी : धनगढीमा दुईवटा मोटरसाइकल एकआपसमा ठोक्किएका छन् । धनगढी उपमहानगरपालिका-६ मट्यारीमा वडा कार्यालय अगाडि २१ वर्षीय किसन रानाले चलाएको सुपप्र ०१०१० प ६१५५ र ०१०१० प १२५८ नम्बरको मोटरसाइकल आपसमा ठोक्किएका हुन् । दुर्घटनामा मोटरसाइकल चालक किसन राना घाइते भएका छन् । अर्का चालक प्रमेश चौधरीलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

प्रतिक्रिया दनुहोस्