प्रधानमन्त्रीद्वारा एनपिएलको ट्रफी सार्वजनिक

काठमाडौं : नेपाल प्रिमियर लिग (एनपीएल) को ट्रफी सार्वजनिक भएको छ।

प्रधानमन्त्री केपी शर्मा ओलीले एनपीएल ट्रफी सार्वजनिक गरेका हुन।  क्यानका अनुसार सिद्धार्थ बैङ्क एनपीएल ट्रफी धरहराबाट सार्वजनिक भएको हो।

Seti Hospital

ट्रफी सार्वजनिक समारोहमा प्रधानमन्त्री ओली, क्यानका पदाधिकारीसहित विशिष्ट व्यक्तिहरुको उपस्थिति रहेको थियो। नेपाल प्रिमियर लिग मङ्सिर १५ देखी २५ सम्म काठमाडौंमा हुँदै छ। 

कल २४ न्युजमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । FacebookInstagram मार्फत पनि हामीसँग जोडिन सक्नुहुनेछ । हाम्रो YouTube च्यानल पनि हेर्नु होला ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Pradesh
Ban karyalaya

समबन्धित समाचार