दशै मनाउन गएकी एक महिलाको भिरबाट लडेर मृत्यु

डोटी : डोटीमा भिरबाट लडेर एक महिलाको मृत्यु भएको छ। जिल्लाको जोरायल गाउँपालिका–४ नकु नजिकै गणेशाल टोलको माथिल्लो मोडमा भिरबाट लडेर महिलाको मृत्यु भएको हो। 

कैलालीको चौमालाबाट जोरायल गाउँपालिका–४ थलीस्थित घरमा दशै मनाउन आउने क्रममा लडेर शुक्रबार बिहान ३७ वर्षीया भावना पुन मगरको मृत्युु भएको हो।

SHIKHAR COOL TECH

घटनास्थलमा प्रहरी खटिएकाले थप विवरण आउन बाँकी नै रहेको जिल्ला प्रहरी कार्यालय डोटीले जनाएको छ।

घटनाबारे थप अनुसन्धान गर्न इलाका प्रहरी कार्यालय विपिनगरका इन्चार्ज प्रहरी निरीक्षक खेमबिक्रम केसीको कमाण्डमा प्रहरी टोली घटनास्थल गएको जिल्ला प्रहरी कार्यालय डोटीले बताएको छ।

कल २४ न्युजमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । FacebookInstagram मार्फत पनि हामीसँग जोडिन सक्नुहुनेछ । हाम्रो YouTube च्यानल पनि हेर्नु होला ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

CP
Ban karyalaya

सम्बन्धित समाचार