बुडरमा मिनी ट्रक र इभि भ्यान एकआपसमा ठाक्किँदा दुर्घटना, ५ जना घाइते

डडेल्धुरा : डोटीको जोरायल गाउँपालिका–२ बुडरमा मिनी ट्रक र इभि भ्यान ठोक्किएका छन् ।

सोमबार बिहान डडेल्धुराबाट धनगढीतर्फ जाँदै गरेको से१ख १४०६ नम्बरको मिनी ट्रक र कैलालीको आत्तरियाबाट बैतडीतर्फ जाँदै गरेको सुपप्र ०१००१ज ०५२० इभी भ्यान एकआपसमा ठाक्किँदा दुर्घटना भएको दुर्घटना भएको हो ।

dashain shuvakamana
Discovery School

इभी भ्यानमा ११ जना सवार भएकोमा ५ जना घाइते भएको प्रदेश ट्राफिक कार्यालय अत्तरियाले जनाएको छ । उनीहरुको  स्वास्थ्य चाैकी छतिवनमा उपचार भइरहेको ट्राफिक कार्यालयले जनाएको छ । सबैको अवस्था सामान्य रहेको बताइएको छ । 

( भ्यान नम्बर ५२० हुनुपर्नेमा ५३० भएकाले सच्याईएको छ )

कल २४ न्युजमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । FacebookInstagram मार्फत पनि हामीसँग जोडिन सक्नुहुनेछ । हाम्रो YouTube च्यानल पनि हेर्नु होला ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

100%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

सम्बन्धित समाचार