छैँटौँ दिन पनि घट्यो नेप्से

काठमाडौँ : नेप्से लगातार छैँटौँ दिन पनि घटेको छ। बुधबारदेखि नेप्से लगातार घटिरहेको हो।

बुधबार नेप्से २२.७३ अंकले घटेर २६१०.२१ विन्दुमा स्थिर भएको छ। मंगलबार २ अर्बले घटेको कारोबार रकममा बुधबार थप गिरावट आएको छ।

बुधबार ३१७ वटा धितोपत्रको एक करोड ५४ लाख २८ हजार ७२४ कित्ता सेयर किनबेच भएको हो। बुधबार ६६ कम्पनीको सेयर मूल्य बढेको छ भने १७४ वटाको घटेको छ।

कल २४ न्युजमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । FacebookInstagram मार्फत पनि हामीसँग जोडिन सक्नुहुनेछ । हाम्रो YouTube च्यानल पनि हेर्नु होला ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

CP
Ban karyalaya

सम्बन्धित समाचार