धनगढीमा असोज १ गतेदेखि खुल्ला क्रिकेट प्रतियोगिता हुने

धनगढी : कैलालीको धनगढीमा खुल्ला क्रिकेट प्रतियोगिता हुने भएको छ । फारवेष्ट पशुपति युवा क्लबको आयोजनामा प्रथम करन उमेश स्मृति कप खुल्ला क्रिकेट प्रतियोगिता हुने भएको हो ।

प्रतियोगिता असोज १ गतेदेखि हुनेछ । प्रतियोगितामा प्रथम हुने टिमले नगद ८० हजारसहित ट्रफि, मेडल र प्रमाण पत्र प्राप्त गर्ने छ भने दोस्रो हुने टिमले नगद ४० हजारसहित ट्रफि, मेडल र प्रमाण पत्र प्राप्त गर्ने आयोजकले जनाएको छ ।

Dengue

प्रतियोगिताका उत्कृष्ट खेलाडीले ५ हजार, उत्कृष्ट बलर र ब्याट्स म्यानले समान नगद २५ २५ सय पाउनेछन् । प्रतियोगिता धनगढी-१ पशुपति टोलमा रहेको खेल मैदानमा हुनेछ ।

कल २४ न्युजमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । FacebookInstagram मार्फत पनि हामीसँग जोडिन सक्नुहुनेछ । हाम्रो YouTube च्यानल पनि हेर्नु होला ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

100%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

सम्बन्धित समाचार