विमानस्थलमा कास्य पदक विजेता पलेशालाई भव्य स्वागत

काठमाडौं : पेरिस पारालम्पिक्स– २०२४ मा कास्य पदक विजेता नेपाली चेली पलेशा गोवर्धनलाई बुधवार बिहान त्रिभुवन विमानस्थलमा भव्य स्वागत गरिएको छ ।

राष्ट्रिय खेलकुद परिषद्का उच्च अधिकारी, पलेशाका समर्थक, खेलकुद प्रेमीहरू, र विभिन्न संघ–संस्थाका प्रतिनिधिहरूले उनलाई स्वागत गरेका हुन् । उनलाई सम्मान स्वरुप नगर परिक्रमा गराइएको छ ।

Dengue

कल २४ न्युजमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । FacebookInstagram मार्फत पनि हामीसँग जोडिन सक्नुहुनेछ । हाम्रो YouTube च्यानल पनि हेर्नु होला ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

सम्बन्धित समाचार