एक्कासि ढलेर फोहोर व्यवस्थापन केन्द्रमा काम गर्ने  एक पुरुषको  मृत्यु

धनगढी : एक्कासि ढलेर कैलालीको धनगढी उपमहानगरपालिकामा फोहोर व्यवस्थापन केन्द्रमा काम गर्ने  एक पुरुषको  मृत्यु भएको छ ।

भजनी नगरपालिका  ८ घर भई हाल धनगढी उप–महानगरपालिका १७ धुर्जन्नामा बस्दै आएका झलीराम चौधरीको  हिजो (सोमबार) साँझ धनगढी उपमहानगरपालिकाको फोहोर व्यवस्थापन केन्द्र पटेलामा काम गर्दै आएका  चौधरीको कोठाबाट काम गर्ने स्थान जाने क्रममा एक्कासि ढलेर मृत्यु भएको जिल्ला प्रहरी कार्यालय कैलालीले जनाएको छ ।

Seti Hospital

मृतकको श्रीमती आशा चौधरीले नै झलीरामको एक्कासि ढलेर मृत्यु भएको खबर दिएपछि प्रहरीको टोली घटनास्थल पुगेको थियो । प्रहरीले घटनाको थप अनुसन्धान भइरहेको जनाएको छ ।

कल २४ न्युजमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । FacebookInstagram मार्फत पनि हामीसँग जोडिन सक्नुहुनेछ । हाम्रो YouTube च्यानल पनि हेर्नु होला ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

50%

दु :खी

50%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

समबन्धित समाचार