बाजुरेली सेवा समाजद्वारा तीज मिलन विशेष भेटघाट कार्यक्रम सम्पन्न (फोटो फिचर) 

स्मृति के.सी

कैलाली । बाजुरेली सेवा समाजले तीज मिलन विशेष भेटघाट कार्यक्रम सम्पन्न गरेको छ । शनिबार धनगढीमा भव्य कार्यक्रम आयोजना गर्दै  बाजुरेली सेवा समाजले भेटघाट कार्यक्रम सम्पन्न गरेको हो । 

‘हाम्रो संस्कृति हाम्रो पहिचान, एक जुट भई अघि बढ्‌ने हाम्रो अभियान’ भन्ने नारासहित आयोजना गरिएको उक्त कार्यक्रममा हिन्दु नेपाली नारीहरुको मुख्य चाड हरितालिका तीजको शुभकामनासमेत आदानप्रदान गरिएको थियो । 

Dengue

कार्यक्रममा सांसद जुनादानी ले तीजको महत्व, तीज किन मनाइन्छ र तीज कार्यक्रम गर्न किन जरुरी छ ? भन्नेबारे प्रकाश पारेकी थिइन् । कार्यक्रममा कैलाली जिल्ला अदालतका कानुनी सल्लाहकार, पत्रकार, विभिन्न संस्थाका प्रतिनिधि लगायतको उपस्थिति रहेको थियो । अरु फोटो फिचरमा हेर्नुहोस्: 

कल २४ न्युजमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । FacebookInstagram मार्फत पनि हामीसँग जोडिन सक्नुहुनेछ । हाम्रो YouTube च्यानल पनि हेर्नु होला ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

सम्बन्धित समाचार