भूतपुर्व सैनिक संघ कैलालीको सभापतिमा लोकराज पन्त चयन

धनगढी : नेपाल राष्ट्रिय भूतपुर्व सैनिक संघ कैलालीको सभापतिमा लोकराज पन्त चयन भएका छन । मंगलबार सम्पन्न संघको छैटौ अधिवेशनले पन्तको सभापतित्वमा ११ सदस्यीय नयाँ कार्यसमिति चयन गरेको हो ।

कार्यसमितिको उपसभापतिमा विर बहादुर पाल, सचिवमा देव बहादुर चन्द, सह सचिवमा नवल सिँह रोकाया र कोषाध्यक्षमा जगत सिँह धामी चयन भएका छन ।

Dengue

यस्तै सदस्यहरुमा सुस्मीता जोशी, द्रोपती शाही, भानुभक्त भट्टराई, खगेन्द्र नाथ र रमेश आचार्य रहेका छन । बाँकी रहेका एक जना सदस्यलाई पछि मनोनित गरिने बताईएको छ ।

कल २४ न्युजमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । FacebookInstagram मार्फत पनि हामीसँग जोडिन सक्नुहुनेछ । हाम्रो YouTube च्यानल पनि हेर्नु होला ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

सम्बन्धित समाचार