घास काट्न गएकी बैतडीकी महेश्वरी भिरबाट खसेर अस्ताईन् !

बैतडीः बैतडीमा भिरबाट लडेर महेश्वरी विकको मृत्यु भएको छ।

सिगास गाउँपालिका-९ चौखामकी १९ वर्षीया विकको घाँस काट्ने क्रममा भिरबाट लडेर मृत्यु भएको हो। सोमवार साँझ घर नजिकै घाँस काट्न गएकी विकको भिरबाट लडेर घटनास्थलमै मृत्यु भएको ९ नम्बर वडाका वडा अध्यक्ष कृष्ण धामीले बताए। महेश्वरी उदय मावि गन्सुरमा कक्षा ९ मा अध्ययनरत थिइन्। 

Dengue

कल २४ न्युजमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । FacebookInstagram मार्फत पनि हामीसँग जोडिन सक्नुहुनेछ । हाम्रो YouTube च्यानल पनि हेर्नु होला ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

100%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

सम्बन्धित समाचार