रूद्रमती कोरिडोरमा ढकमक्क बेगम बेली (तस्बिरहरू)

काठमाडौँ : वसन्तऋतु को आगमनसँगै रुद्रमती कोरिडोरमा अहिले ढकमक्क बेगम बेली फुलिरहेको छ । बर्सेनि यी फुलहरूले रुद्रमती कोरिडोर हुँदै यात्रा गर्ने यात्रुहरूलार्ई यसरी नै स्वागत गर्ने गर्छन् । यतिखेर धोबी खोलाको दुवै किनारामा रोपिएको रङ्गीचङ्गी फुलले गर्दा कोरिडोर निकै सुन्दर देखिन्छ ।

रातो गुलाबी, पहेलो यी फूलहरूले आँखालाई लोभ्याउने अनि मनलाई आनन्द दिलाउनुको साथै सडकलाई पनि सुन्दर बनाएको छ । सडकमा हिँड्ने मानिसहरू पनि बेगम बेली फुललाई देखेर आनन्द लिन्छन् ।

Dengue

हेर्नुहोस् तस्बिरहरू :

कल २४ न्युजमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । FacebookInstagram मार्फत पनि हामीसँग जोडिन सक्नुहुनेछ । हाम्रो YouTube च्यानल पनि हेर्नु होला ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

सम्बन्धित समाचार