आयो अनुसन्धान सहायकको नतिजा, को-को भए पास ?

काठमाडौं : राष्ट्रिय अनुसन्धान विभागले अनुसन्धान सहायक पदको अन्तिम नतिजा सार्वजनिक गरेको छ । विभागका अनुसन्धान सहायक पदका लागि विभिन्न समूहमा गरी ४१ जना उत्तीर्ण भएको भन्दै रोल नम्बरसहित नियुक्तिका लागि विभिन्न कागजातसहित उपस्थित हुनका लागि सूचित गरेको छ ।

उत्तीर्ण भएका उम्मेदवारहरूले आगामी २०८१ साल वैशाख ४ गते बिहान ११ बजे, नागरिकता, शैक्षिक योग्यताको प्रमाणपत्र, स्थायी लेखा नम्बर, पासपोर्ट साइजको फोटो ५ थान र राष्ट्रिय वाणिज्य बैंकमा खोलिएको बैंक खाताको खाता नम्बरसहित उपस्थित हुन सूचित गरेको छ ।

सूची:-

कल २४ न्युजमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । FacebookInstagram मार्फत पनि हामीसँग जोडिन सक्नुहुनेछ । हाम्रो YouTube च्यानल पनि हेर्नु होला ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

CP
Ban karyalaya

सम्बन्धित समाचार