रबि लामिछाने गृह मन्त्री बन्ने पक्का,रास्वपाले ४ मन्त्रालय पाउने

काठमाडौँ : राष्ट्रिय स्वतन्त्र पार्टीले गृहसहित ४ मन्त्रालय पाउने भएको छ । राष्ट्रिय स्वतन्त्र पार्टीले गृह मन्त्रालय पाउने पक्कापक्की भएसंगै रबि लामिछाने गृह मन्त्री बन्ने निश्चित भएको छ । बुधबार बालुवाटारमा बसेको नयाँ गठबन्धनको बैठकमा रास्वपालाई उपप्रधानमन्त्री र गृहसहित ४ मन्त्रालय दिने निर्णय भएको हो ।

बैठकमा उपस्थित रास्वपाका एक नेताका अनुसार बुधबार नै मन्त्रिपरिषद् विस्तारसमेत हुँदैछ । अन्य मन्त्रालयहरू कसले पाउने भन्नेबारे केही बेरमा सार्वजनिक गरिने पनि ती नेताले जनाए ।

Dengue

कल २४ न्युजमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । FacebookInstagram मार्फत पनि हामीसँग जोडिन सक्नुहुनेछ । हाम्रो YouTube च्यानल पनि हेर्नु होला ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

सम्बन्धित समाचार