अब लोकसेवा लड्न पाउने उमेर पुरुषका लागि ३२, महिलालाई ३७ वर्ष प्रस्ताव

काठमाडौँ – सरकारले लोकसेवा लड्न पाउने उमेर घटाउने प्रस्ताव गरेको छ।

सोमबार प्रतिनिधिसभा सचिवालयमा दर्ता भएको संघीय निजामती सेवा विधेयक २०८० मा पुरुषका लागि सेवा प्रवेशको अधिकतम उमेर ३२ र महिलाका लागि ३७ वर्ष प्रस्ताव गरिएको हो।

अहिले प्रचलित कानुनप् व्यवस्थाअनुसार पुरुष ३५ वर्ष र महिला ४० वर्षसम्म सेवा प्रवेश गर्न पाउँछन्।

विधेयकमा निजामती सेवामा रहने उमेर हद ६० वर्ष प्रस्ताव गरिएको छ। अहिले ५८ वर्ष रहेकोमा दुई बढी बढाउने प्रस्ताव गरिएको हो।

कल २४ न्युजमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । FacebookInstagram मार्फत पनि हामीसँग जोडिन सक्नुहुनेछ । हाम्रो YouTube च्यानल पनि हेर्नु होला ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Pradesh
Ban karyalaya

सम्बन्धित समाचार