लागुऔषधसहित समातिएका कैलालीका सुरज प्रहरी खोरमा

कैलाली : कैलालीमा लागुऔषधसहित एक युवक पक्राउ परेका छन्।

कैलारी गाउँपालिका-३ शिबरत्नपुरबाट १ ग्राम ९५० मिलिग्राम खैरो हेरोइनसहित सोही ठाउँ बस्ने २८ वर्षीय युवक सुरज लौकुस्मलाई आइतबार दिउँसो प्रहरीले पक्राउ गरेको हो।

Galaxy

ईलाका प्रहरी कार्यालय हसुलिया, कैलालीबाट खटिएको प्रहरी टोलीले सुरजको साथमा लागुऔषध फेला पारी उक्त पदार्थसहित उनलाई पक्राउ गरेको जनाएको छ। यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ।

कल २४ न्युजमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । FacebookInstagram मार्फत पनि हामीसँग जोडिन सक्नुहुनेछ । हाम्रो YouTube च्यानल पनि हेर्नु होला ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Pradesh
Ban karyalaya

सम्बन्धित समाचार