एकैदिन एक हजार तीन सयले घट्यो सुनको भाउ, प्रतितोला कति ?

धनगढी – बिहिबार पनि सुन–चाँदीको भाउ घटेको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार बिहिबार छापावाल सुनको मूल्य प्रतितोला १ लाख २९ हजार ५०० रूपैयाँमा कारोबार भइरहेको छ ।

यसैगरी, तेजावी सुनको मूल्य तोलाको १ लाख १८ हजार ९५० रूपैयाँ कायम गरिएको छ । यसअघि बुधबार सुनको भाउ २०० रूपैयाँले घटेको थियो । अघिल्लो दिनको तुलनामा आज ३०० रूपैयाँले सुनको भाउ घटेको हो ।

Dengue

बिहिबार चाँदीको भाउ ३० रूपैयाँले छ। बिहिबार चाँदी प्रतितोला १४ सय २० रूपैयाँ कायम रहेको छ । बुधबार चाँदी प्रतितोला १४ सय ५० रुपैपाँमा किनेबेच भएको थियो ।

कल २४ न्युजमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । FacebookInstagram मार्फत पनि हामीसँग जोडिन सक्नुहुनेछ । हाम्रो YouTube च्यानल पनि हेर्नु होला ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

सम्बन्धित समाचार