यो देशले सज्जनलाई लाचार बनाउँछ, लाचारलाई मर्न बाध्य बनाउँछ : बालेन

धनगढी – काठमाडौँ महानगरका मेयर बालेन्द्र शाहले लाचारलाई मर्न बाध्य बनाउने बताएका छन् ।
शुक्रबार ललितपुरको घटनालाई लिएर उनले देशले मुर्दाघर बनाउने बताएका हुन् ।

उनी लेख्छन्,
यो देशले सज्जनलाई लाचार बनाउँछ,
लाचारलाई मर्न बाध्य बनाउँछ ,
मर्न नसकेकोलाई अपराधी बनाउँछ,
अपराध पछि आफू उठ्ने माध्यम बनाउँछ ।
यो देशले मुर्दाघर बनाउँछ,
बाच्ने ठाउँ दिँदैन ,
परिस्थितिले लाशको दर बनाउँछ,
मान्छेलाई भाउ दिँदैन ।

Dengue

कल २४ न्युजमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । FacebookInstagram मार्फत पनि हामीसँग जोडिन सक्नुहुनेछ । हाम्रो YouTube च्यानल पनि हेर्नु होला ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

सम्बन्धित समाचार