डडेल्धुरामा राष्ट्रिय परिचयपत्र वितरण सुरु

धनगढी- डडेल्धुरामा राष्ट्रिय परिचयपत्र वितरण सुरु भएको छ।

गन्यापधुरा गाउँपालिका– २ का रामप्रसाद जोशीलाई पहिलो राष्ट्रिय परिचयपत्र वितरण गरेर जिल्ला प्रशासन कार्यालयले वितरण सुरु गरेको हो।

SHIKHAR COOL TECH

विवरण पेस भई राष्ट्रिय परिचयपत्र छापिएर आएपछि प्रशासनले वितरण थालेको डडेल्धुराका प्रमुख जिल्ला अधिकारी अञ्जन न्यौपानेले बताए।

जिल्ला प्रशासन कार्यालयमा विवरण पेस गरेकामध्ये हाल ७ हजार ३३७ परिचयपत्र पुगेका हुन्।

तीन वर्ष अगाडि सुरू भएको विवरण सङ्कलन कार्य जिल्ला प्रशासनका साथै वडास्तरमा पनि सञ्चालन गरिएको थियो।

कल २४ न्युजमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । FacebookInstagram मार्फत पनि हामीसँग जोडिन सक्नुहुनेछ । हाम्रो YouTube च्यानल पनि हेर्नु होला ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

CP
Ban karyalaya

सम्बन्धित समाचार