सुनको भाउमा भारी गिरावट, कतिमा हुदैँ छ कारोबार ?

काठमाडौँ: साताको पाचौा दिन आज बिहीबार सुन प्रतितोला एक हजार रुपैयाँले घटेको छ।

आज छापावाला सुन प्रतितोला १ लाख १३ हजार ७०० र तेजावी सुन प्रतितोला १ लाख १३ हजार १५० रुपैयाँमा कायम भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । बुधबार छापावाला सुन प्रतितोला १ लाख १४ हजार ७०० र तेजावी सुन प्रतितोला १ लाख १३ हजार १५० रुपैयाँमा कायम भएको थियो ।

Dengue

त्यस्तै, आज चाँदीको भाउ पनि घटेको छ । अघिल्लो दिन प्रतितोला १ हजार ३८५ रुपैयाँमा कायम भएको चाँदी आज ५ रुपैयाँले घटेर प्रतितोला १ हजार ३८० रुपैयाँमा कायम भएको छ ।

कल २४ न्युजमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । FacebookInstagram मार्फत पनि हामीसँग जोडिन सक्नुहुनेछ । हाम्रो YouTube च्यानल पनि हेर्नु होला ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

सम्बन्धित समाचार