नेपाल राष्ट्र बैङ्कले कात्तिकको सुरुदेखि नोट सटही गर्ने

काठमाण्डौ, १६ असोज । नेपाल राष्ट्र बैङ्कले कात्तिकको सुरुदेखि नोट सटही गर्ने भएको छ । राष्ट्र बैङ्कका मुद्रा व्यवस्थापन विभागका निर्देशक वासुदेव भट्टराईका अनुसार दसैँ, तिहार, छठजस्ता चाडपर्वका लागि कात्तिकको सुरुबाट नै नोट सटही गर्न लागीएको हो ।

गत वर्षजस्तै सर्वसाधारणले यो वर्ष पनि प्रतिव्यक्ति १८ हजार पाँचसय रुपियाँसम्मका नयाँ नोट साट्न पाउनेछन् । पाँचदेखि एकसय रुपियाँसम्मको एक–एक वटा बन्डल हो। बैङ्कले ५, १०, २०, ५० र १०० दरका नयाँ नोट सटही गर्ने भएको छ ।

Dengue

कल २४ न्युजमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । FacebookInstagram मार्फत पनि हामीसँग जोडिन सक्नुहुनेछ । हाम्रो YouTube च्यानल पनि हेर्नु होला ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

सम्बन्धित समाचार