अट्वारी पर्वको अवसरमा भदौ ३१ गते सार्वजनिक बिदा

धनगढी: सुदूरपश्चिम प्रदेश सरकारले थारु समुदायको अट्वारी पर्वको अवसरमा सार्वजनिक बिदा दिएको छ।

प्रदेश सरकारले भदौ ३१ गते प्रदेशभरि सार्वजनिक बिदा दिएको छ। सबै सरकारी कार्यालय तथा सार्वजनिक निकायमा बिदा रहने प्रदेश राजपत्रमा उल्लेख छ। तराईवासी थारु समुदायमा भोलि र पर्सी दुई दिन अट्वारी पर्व मनाइँदै छ।

Galaxy

पर्वको अवसरमा थारु बाहुल्य रहेको कैलालीको कैलारी गाउँपालिका, भजनी नगरपालिका, जोशीपुर गाउपालिका लगायतले पालिकामा दुई दिन सार्वजनिक बिदा दिएका छन्।

कैलाली, कञ्चनपुर, बर्दिया, बाँके, दाङ, सुर्खेतमा थारु समुदायका मानिसले अट्वारी पर्व धूमधामसँग मनाउँदै आएका छन्।

कल २४ न्युजमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । FacebookInstagram मार्फत पनि हामीसँग जोडिन सक्नुहुनेछ । हाम्रो YouTube च्यानल पनि हेर्नु होला ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Pradesh
Ban karyalaya

सम्बन्धित समाचार